2005-02-07 - incident - Saptari district २०६१-१०-२५ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-15029 अभिलेखालय सि. नं.: NCA-15029
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9623
- अ. नं.81
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:बेल्ही
- वार्ड नं.:0
- टोलको नाम:पिपरा
- पीडित विवरण
- पीडितको नाम:रामविलास राम
- जन्म मिति:
- साल:2029
- महिना:00
- गते:00
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:नर्घो
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:नर्घो
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:राम
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माअेावादी कार्यकर्ता
- बाबुको नामगुगली राम
- आमाको नाम:इशरवतिदेवी राम
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्तिदेवी
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:बेल्ही
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नर्घो गाविस-७ निवासी माओवादी कार्यकर्ता ३२ वर्षीय रामविलास रामलाई राजबिराजबाट गएको सुरक्षाफौजले घरमा बसीरहेको अवस्थामा ०६१ माघ २५ गते विहान १० बजे घरबाट पक्राउ गरि बेल्हीको पिपरा भन्ने ठाँउमा गोली हानी हत्या गरे। रामको शव प्रहरीले बेपत्ता बनाएको पत्नी शान्तिले बताईन।