2005-02-06 - incident - Rupandehi district २०६१-१०-२४ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-15022 अभिलेखालय सि. नं.: NCA-15022

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3367
  • अ. नं.79
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सेमरामर्चवार
  • वार्ड नं.:4
  • टोलको नाम:धनहवा
  • पीडित विवरण
  • पीडितको नाम:श्यामसुन्दर लोध
  • जन्म मिति:
  • साल:2031
  • महिना:09
  • गते:15
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:रायपुर
  • वार्ड नं.:6
  • टोल:रायपुर चौराहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लोध
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामकिसुन लोध
  • आमाको नाम:सुका लोध
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अजोरी लोध
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-24
  • समय:02:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सेमरामर्चवार
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2061-10-25
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खैरा सेमरा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपनरायपुर गाविस-६ निवासी ३० वर्षीय श्याम सुन्दर लोथलाई २०६१ माघ २४ गते घरदेखि बोलाएर पश्चिम पट्टीको गाउँको पुलमा लगेर माओवादी कार्यकर्ताले दुवै हात खुट्टा भाँचेर कुटपिट गरी हत्या गरेका थिए। माओवादीका पाँच जना कार्यकर्ताले कसैले बोलाएको छ भन्दै अपहरण गरी लगेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री