2005-02-04 - incident - Sankhuwasabha district २०६१-१०-२२ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-15016 अभिलेखालय सि. नं.: NCA-15016

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3310
  • अ. नं.8
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:सित्तलपाटी
  • वार्ड नं.:8
  • टोलको नाम:लामागाउँ
  • पीडित विवरण
  • पीडितको नाम:दीपक तिवारी
  • जन्म मिति:
  • साल:2044
  • महिना:08
  • गते:20
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:वेलहरा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी सदस्य
  • बाबुको नामअम्मर तिवारी
  • आमाको नाम:बिना तिवारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:सित्तलपाटी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सितलपाटी-८
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेलहारा गावीस- ४ निवासी माओवादी कार्यकर्ता १७ वर्षीय दिपक तिवारीलाई २०६१ माघ २२ गते सुरक्षाकर्मीले संखुवासभा जिल्ला सितलपाटी गाविस-८ को लामागाउँस्थित एक घरबाट गिरफ्तार गरी सो घरबाट करीब पाँचसय मिटर परको जंगलमा लगी गोली हानी हत्या गरे। पीडितलाई संखुवासभाबाट खटिएको सुरक्षाकर्मीको टोलीले माओवादीको आरोपमा हत्या गरेको थियो। सुरक्षाकमीले लासको पोष्टमार्टम नगरी त्यहीं खाल्डो खनेर गाडेका थिए। पीडितसँगै सो घटनामा ताप्लेजुङ घर भएका अन्य दुई जना महिलाको पनि सुरक्षाकर्मीले हत्यागरी सवैलाई एउटै खाल्डोमा पुरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री