2005-02-02 - incident - Rautahat district २०६१-१०-२० - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-15010 अभिलेखालय सि. नं.: NCA-15010

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6697
  • अ. नं.9
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:विश्रामपुर
  • वार्ड नं.:9
  • टोलको नाम:चाँडी नदीको किनारामा
  • पीडित विवरण
  • पीडितको नाम:लडाँई मुखिया विन
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:20
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:रमौलीवैरिया
  • वार्ड नं.:5
  • टोल:रमौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:रमौलीवैरिया
  • वार्ड नं.:5
  • टोल:रमौली
  • लिङ्ग:पुरुष
  • थर:विन
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामवालकुमार मुखिया विन
  • आमाको नाम:सुमिन्दरदेवी मुखिया
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वसमतियादेवी मुखिया
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-20
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:विश्रामपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रमौलीवैरिया गाविस-५ रमौली निवासी सर्वसाधारण २६ वर्षीय लडाँई मुखिया विन भारतको पन्जाव शहरबाट ज्याला मजदुरी गरि घरमा आएको ३ दिन पछि दिसा गर्न नदी किनारमा गएको अवस्थामा सर्चमा गएको सुरक्षाकर्मीलाई देखेर भाग्न लाग्दा २०६१ माघ २० गते सुरक्षाकर्मीले चेतावनी नै नदिई गोली हानी हत्या गरे। लाश त्यहि नदीमा गाडी लाश ननिकाल्न गाउँमा घम्की दिएर गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री