2005-02-02 - incident - Lamjung district २०६१-१०-२० - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-15004 अभिलेखालय सि. नं.: NCA-15004

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.2089
  • अ. नं.74
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:उदीपुर
  • वार्ड नं.:6
  • टोलको नाम:उदीपुर
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यप्रसाद घिमिरे
  • जन्म मिति:
  • साल:2023
  • महिना:01
  • गते:05
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:इशानेश्वर
  • वार्ड नं.:8
  • टोल:भाटबेसी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवीप्रसाद घिमिरे
  • आमाको नाम:जमुना घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीदेवी घिमिरे
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:उदीपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:दमैली अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इशानेश्वर गाविस-८ भाटवेसी निवासी सूर्यप्रसाद घिमिरे बेशिसहरबाट डुभ्रे फर्कदै गर्दा २०६१ माघ २० गते एमाओवादी कार्यकर्ताले सेनालाई लक्षित गरी राखेको एम्वुस विस्फोट हुँदा उनको गाडी भित्रै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री