2005-01-31 - incident - Banke district २०६१-१०-१८ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-14983 अभिलेखालय सि. नं.: NCA-14983
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6118
- अ. नं.193
- घटना भएको जिल्ला:बाँके
- गाविस:पिपरहवा
- वार्ड नं.:2
- टोलको नाम:जमुनाहचौकी
- पीडित विवरण
- पीडितको नाम:देवबहादुर वली
- जन्म मिति:
- साल:2040
- महिना:01
- गते:25
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:ढिकपुर
- वार्ड नं.:2
- टोल:ढकलपुर
- अस्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वली
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी गण समशेरगन्ज
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामशेरबहादुर वली
- आमाको नाम:देवाकुमारी वली
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दोस्रो विवाह गरेर गएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-18
- समय:00:00:06 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- ववइ नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ढिकपुर गाविस २ ढकलपुर निवासी २१ वर्षीय देवबहादुर वलीको ०६१ माघ १८ गते बाँके जिल्लाको जमुनाहा प्रहरी चौकीमा माओवादीसँगको दोहोरो भिडन्तमा मृत्यु भयो। पीडित सशस्त्र प्रहरी गण समशेरगन्जमा कार्यरत थिए।