2005-01-30 - incident - Kailali district २०६१-१०-१७ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-14977 अभिलेखालय सि. नं.: NCA-14977
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11614
- अ. नं.1
- घटना भएको जिल्ला:कैलाली
- गाविस:रामशिखरझाला
- वार्ड नं.:0
- टोलको नाम:सुखड
- पीडित विवरण
- पीडितको नाम:किशोर शाही
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:01
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:5
- टोल:दाँहा
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:0
- टोल:जोरपाटी
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजि प्र का
- पद:असई
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदुर्गाबहादुर शाही
- आमाको नाम:आइता शाही
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:देवकी कुमारी शाही
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मान्मा ५ कालीकोट
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग कम्मर देखी तल नचल्ने भएको र हात पनी नचल्ने भएको
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:रामशिखरझाला
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाँहा गाबिस ५ निवासी जिल्ला प्रहरी कार्यालय कैलाली का असइ ३३ वर्षाीय किसोर शाही िमति २०६१ माघ १७ गते सोही जिल्ला को सुखडमा माओवादी र पहरी बिच भएको दोहोरो भिडन्तमा परी गोली लागी कम्मर देखी तल र बाँया हात नचल्ने भएको छ। हाल उनी अपाङग अबस्थामा छन\।