2005-01-27 - incident - Morang district २०६१-१०-१४ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-14943 अभिलेखालय सि. नं.: NCA-14943
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7475
- अ. नं.85
- घटना भएको जिल्ला:मोरङ
- गाविस:कदमाहा
- वार्ड नं.:1
- टोलको नाम:रामाचौक
- पीडित विवरण
- पीडितको नाम:बुद्देश्वर मुखिया
- जन्म मिति:
- साल:2026
- महिना:05
- गते:10
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:सिसवनीजहदा
- वार्ड नं.:3
- टोल:मधुरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मुखिया
- जात:अन्य
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवौजन मुखिया
- आमाको नाम:सम्पतीया मुखिया
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गीतादेवी मुखिया
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-14
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:कदमाहा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सिंगीया खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिसवनीजहदा गाविस-३ निवासी सर्वसाधारण ३५ वर्षीय वुद्देश्वर मुखियालाई २०६१ माघ १४ गते घरैबाट ३ सय जतिको संख्यामा आएका सेना प्रहरीको टोलीले राती गिरफ्तार गरी लगेका थिए। त्यसपछि पीडितलाई बौदु मियाको घरमा मनोज साहसँगै लगेर रामचोक कदमाहा गाविस-३ मा गोली हानी हत्या गरे। वुद्देश्वरको ससुरा दुःखन मुखियाले लास विराटनगर कोसी अञ्चल अस्पतालमा देखेका थिए।