2005-01-25 - incident - Kaski district २०६१-१०-१२ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-14921 अभिलेखालय सि. नं.: NCA-14921

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1086
  • अ. नं.75
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:मिजुरेडाँडा
  • वार्ड नं.:4
  • टोलको नाम:पाखुरीकोट
  • पीडित विवरण
  • पीडितको नाम:रतनसिं गुरुङ
  • जन्म मिति:
  • साल:2001
  • महिना:08
  • गते:06
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:मिजुरेडाँडा
  • वार्ड नं.:4
  • टोल:पाखुरीकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:मिजुरेडाँडा
  • वार्ड नं.:4
  • टोल:पाखुरीकोट
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामअवकास प्राप्त भारतीय सेना
  • पद:सुबेदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबखानसिंह गुरुङ
  • आमाको नाम:पोडेस्यो गुरुङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सन्तकुमारी गुरुङ
  • छोराको संख्या:4
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या15
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-12
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:मिजुरेडाँडा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मिजुरेडाँडा गाविस-४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिजुरेडाँडा गाविस-४ निवासी भारतीय भूपू सैनिक सुवेदार रतनसिं गुरुङलाई चन्दा नदिएको आरोपमा नेकपा माओवादी कार्यकर्ताले ०६१ माघ १२ गते घरैबाट अपहरण गरी गाउँभन्दा करीव १ किलो मिटर माथि लगेर हातखुट्टा बाधेर खुकुरी र लाठ्ठी प्रहार गरी हत्या गरे। माओवादीले उनका माइला छोरा नेपाली सेनामा भर्ती भएकोले जागिर छाड्न दवाब दिनुका साथै चन्दा असुल गरी धम्की दिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री