2005-01-20 - incident - Gulmi district २०६१-१०-०७ - घटना - गुल्मी जिल्ला
Archive ref no: NCA-14867 अभिलेखालय सि. नं.: NCA-14867
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.150
- अ. नं.3
- घटना भएको जिल्ला:गुल्मी
- गाविस:अर्खावाङ
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:दधीराम घिमिरे
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:गुल्मी
- गाविस:हृवाङदी
- वार्ड नं.:3
- टोल:पटौटी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घिमिरे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नाममरानडाँडा प्रावि ह्ववाङडी
- पद:प्राथिमक तह शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटी सचिव
- बाबुको नामछविलाल घिमिरे उपाध्याय
- आमाको नाम:हीरादेवी उपाध्याय
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लछीमा घिमिरे
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- तम्घास
- मिति 2061-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ०६१ साल देखि हाल सम्म तम्घासमा नै रहेको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गुल्मी
- गाविस:अर्खावाङ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शव प्रप्त नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ह्यवाङदी गाविस-३ पटौटी निवासी नेकपा एमालेका कार्यकर्ता दधीराम घिमिरेको २०६१ माघ ७ गते नेकपा माओवादीले घरबाट अपहरण गरी नजिकैको जंगलमा लगि हत्या गरे। हत्या पछि मृतकको शव समेत परिवारलाई नदिएका कारण हालसम्म अन्तिम संस्कार समेत गर्न नपाएको उनका परिवारले बताए।