2005-01-19 - incident - Ilam district २०६१-१०-०६ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-14844 अभिलेखालय सि. नं.: NCA-14844
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6867
- अ. नं.37
- घटना भएको जिल्ला:ईलाम
- गाविस:माइपोखरी
- वार्ड नं.:1
- टोलको नाम:मलाते
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2039
- महिना:01
- गते:19
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:गुप्तेश्वर
- वार्ड नं.:7
- टोल:दुम्छा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही नेपाली सैनिक बटुकदल गण इलाम
- पद:प्यूठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामलालबहादुर श्रेष्ठ
- आमाको नाम:बिष्णुकुमारी श्रेष्ठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नभएको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय भोजपुर
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- इटहरी नपा-४ सुनसरी
- मिति 2062-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- विस्थापितकै अवस्थामा रहेको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-10-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:माइपोखरी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:इलाम अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- सिद्धेश्वर गाविस, सेरा खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुप्तेश्वर गाविस-७ दुम्छा निवासी शाही नेपाली सेनाको बटुकदल गणका प्यूठ इन्द्रबहादुर श्रेष्ठको इलाम बजारस्थित शाही नेपाली सेना र प्रहरी टोली गस्तीमा रहेको समयमा माइपोखरी गाविस-१ को मलातेस्थित मेची राजमार्गमा माओवादी सेनाले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा माओवादीले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो। सो घटनामा १७ जना शाही नेपाली सेना, ६ जना नेपाल प्रहरी र ४ जना माओवादीको घटनास्थलमै मृत्यु भएको थियो।