2005-01-15 - incident - Bardiya district २०६१-१०-०२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-14816 अभिलेखालय सि. नं.: NCA-14816

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1477
  • अ. नं.68
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:5
  • टोलको नाम:बसन्ता
  • पीडित विवरण
  • पीडितको नाम:धनेशसिंह बन्जारा
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:11
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:4
  • टोल:शिकुइया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बन्जारा
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपन्नालालसिंह बन्जारा
  • आमाको नाम:कबुत्री बन्जारा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-10-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ढोढरी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास माओवादीले दिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-४ सिर्कइया का २२ वर्षीय धनेशसिंह बन्जारालाई उनकै घरबाट २०६१ माघ २ गते माओवादी कार्यकर्ता नन्को गोडीया जीवन खड्का मनसउली नाउ र बाबु जोकडको समूहले कब्जामा लिएर लगे। धनेशसँगै उनको बाबु पन्नालालसिंह बन्जारालाई पनि कब्जामा लिई लगे। अपहरण गरेको १५ दिनपछि पन्नालाल ढोडरी गाविसको बसन्ताबाट छुटे। धनेशसिंह बन्जारालाई भने हत्या गरेको कुरा माओवादीले सार्वजनिक गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री