2005-01-11 - incident - Kavre district २०६१-०९-२७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला
Archive ref no: NCA-14800 अभिलेखालय सि. नं.: NCA-14800
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1668
- अ. नं.60
- घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खनालथोक
- वार्ड नं.:6
- टोलको नाम:भकुण्डेबेसी
- पीडित विवरण
- पीडितको नाम:रिषीराम पाण्डे
- जन्म मिति:
- साल:2026
- महिना:01
- गते:05
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:मदनपोखरा
- वार्ड नं.:8
- टोल:बाहूँनखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पाण्डेय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामगोरखबक्स गण
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामउमकान्त पाण्डे
- आमाको नाम:हेमादेवी पाण्डे
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राधा पाण्डे र लक्ष्मी पाण्डे
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:खनालथोक
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:छाउनी अस्पताल काठमाडौ
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- राम्दीघाट, पाल्पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मदनपोखरा गाविस-७ निवासी नेपाली सेना हवल्दार ३५ वर्षीय रिषीराम पाण्डेको ०१६ पुस २७ गते काभ्रे जिल्ला खनालथोक गाविस-६ मा एमाओवादीसगँको दोरोहो भिडन्तमा परी मृत्यु भएको भयो। उनी गोरख बक्स गणमा हवल्दार पदमा कार्यरत थिए।