2005-01-03 - incident - Kathmandu district २०६१-०९-१९ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-14745 अभिलेखालय सि. नं.: NCA-14745
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5971
- अ. नं.309
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:स्यूचाटार
- वार्ड नं.:4
- टोलको नाम:कलंकी
- पीडित विवरण
- पीडितको नाम:जयबहादुर रावल
- जन्म मिति:
- साल:2025
- महिना:02
- गते:21
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:4
- टोल:खालचौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रावल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल शिक्षक संघ
- बाबुको नामपैलावान रावल
- आमाको नाम:मोती रावल
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मैना रावल
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-19
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:स्यूचाटार
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला लह गाविस- ४ खालचौरका ३६ वर्षीय जयबहादुर रावललाई २०६१ पुस १९ गते माओवादी पार्टीको बदनाम गराउँदै हिडेको आरोपमा काठमाण्डौं जिल्लाको स्युचाटार गाविस ४ को कलंकीमा माओवादीले गोली हानी हत्या गरे।