2005-01-03 - incident - Chitwan district २०६१-०९-१९ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-14742 अभिलेखालय सि. नं.: NCA-14742

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9856
  • अ. नं.57
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:9
  • टोलको नाम:बेनीचोक
  • पीडित विवरण
  • पीडितको नाम:पारस पौडेल
  • जन्म मिति:
  • साल:2037
  • महिना:11
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:टीकाथली
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौ
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामविरड्गना ट्रेडिङ कम्पनी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबमबहादुर पौडेल
  • आमाको नाम:अम्बिका पौडेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:विरड्गना ट्रेडिङ कम्पनी र जिल्ला प्रसाशन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-19
  • समय:100:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र आर्दश चिकित्सालय भरतपुर
  • मिति:2061-09-20
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • देवघाट गाविस देवघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):टिकाथली गाविस-९ भर भई चितवन जिल्ला भरतपुर नपामा अस्थाई बसोबास भई सप्तगण्डकी क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत तथा नेपाली सेनाको ठेकदार कम्पनी विरङगना ट्रेडिङमा कार्यरत पारस पौडेललाई सुराकी गरेको आरोपमा ०६१ पुस १९ गते भरतपुर नपा-१० सप्तगण्डकी क्याम्पस गेटबाट मोटरसाईकलमा आएका दुईजना माओवादी कार्यकर्ताले काम छ भनी अपहरण गरी भरतपुर नपा-9 बेनीचोकमा पुर्याई गोली हानी हत्या गरेका थिए। हत्या भएको भोलीपल्ट देवघाटमा दाहसस्कार भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री