2005-01-03 - incident - Bhojpur district २०६१-०९-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-14740 अभिलेखालय सि. नं.: NCA-14740

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.11544
  • अ. नं.218
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:साङ्पाङ
  • वार्ड नं.:0
  • टोलको नाम:कालिदोबाटो
  • पीडित विवरण
  • पीडितको नाम:श्यामकुमार खड्का
  • जन्म मिति:
  • साल:2027
  • महिना:05
  • गते:04
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:साँघुटार
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:साँघुटार
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामविष्णुदल गण
  • पद:अमलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतिलकबहादुर खड्का
  • आमाको नाम:शीवमाया खड्का
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पदमकुमारी खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:साङ्पाङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामेछाप जिल्ला साँधुटार गाविस-५ निवासी सैनिक अमलदार ३४ वर्षीय श्यामबहादुर खड्काको ०६१ पुस १९ गते भोजपुर जिल्लाको साङ्पाङ गाविसमा माओवादीले राखेको विद्युतीय धरापमा परी मृत्यु भयो। उक्त घटना गस्तिमा गएको वेला भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री