2005-01-03 - incident - Bhojpur district २०६१-०९-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-14738 अभिलेखालय सि. नं.: NCA-14738

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6975
  • अ. नं.69
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:साङ्पाङ
  • वार्ड नं.:7
  • टोलको नाम:बौद्ध गहिरो
  • पीडित विवरण
  • पीडितको नाम:सुकदेव साह
  • जन्म मिति:
  • साल:2036
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी छापामार
  • बाबुको नामगोसाई यादव
  • आमाको नाम:इनरवतीदेवी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.,रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पीडितका दाजु ०६१ सालमा ४ महीना विस्थापीत
  • मिति 2061-10-00
  • पुनस्थापित भएको भए मिति2062-02-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:साङ्पाङ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास नभेटीएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सितापुर गाविस - ७ निवासी माओवादी कार्यकर्ता २५ वर्षीय सुकदेव साहको भोजपुर जिल्लामा २०६१ पुस १९ गते संयुक्त सुरक्षाफौजसँग भएको दोहोरो भिडन्तमा मृत्यु भयो। पीडितका दाजु मोहिनारायण साहका अनुसार उनका भाइसँगै रहेका सोही गाविसका अर्का माओवादी कार्यकर्ता बिरुप्पन भनिने रामजुलुम यादब सो भिडन्तपछि फर्किएर आएका र उनैबाट मृत्युको खबर पाएको बताए। निज माओवादी कार्यकर्ता सुकदेवको मृत्युपश्चात् लास घरमा नपठाई माओवादीहरुले नै सदगत गराएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री