2005-00-00 - incident - Kavre district २०६१-००-०० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-14704 अभिलेखालय सि. नं.: NCA-14704

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7929
  • अ. नं.36
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:घर्तीछाप
  • वार्ड नं.:7
  • टोलको नाम:मैनडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:बुद्धिबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:26
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेच्छे
  • वार्ड नं.:9
  • टोल:ठूलोगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेच्छे
  • वार्ड नं.:9
  • टोल:ठूलोगाउ
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कम्पनी सहकमिसार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामतेजबहादुर तामाङ
  • आमाको नाम:ज्यामोरानी तामाङ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना तामाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:राजनीति
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-00-00
  • समय:00:09:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:घर्तीछाप
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेच्छे गाविस ९ निवासी माओवादी विद्यार्थी सङ्गठनका पूर्व अध्यक्ष बुद्धिबहादुर तामाङको २०६२ जेठ २९ गते घर्तिछाप गाविस ७ र ८ को बीचमा रहेको मैनडाँडामा सुरक्षाकर्मी र माओवादीबीचको भिडन्तमा परि मृत्यु भयो। नार्के घटना भएलगत्तै माओवादी पछ्याँउदैँ गएका सुरक्षाकर्मीलाई मैनडाँडामा भिड्ने भनेर बसेका करिब ४ सय माओवादीले घेरा हालेपछि सुरक्षाफौजले हेलिकोप्टरबाट थप बल मागेको थाहा पाएर माओवादी भागेका थिए। उनी माओवादीको कम्पनी सहकमिसार थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री