2005-00-00 - incident - Chitwan district २०६१-००-०० - घटना - चितवन जिल्ला

Archive ref no: NCA-14698 अभिलेखालय सि. नं.: NCA-14698

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6466
  • अ. नं.54
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:0
  • टोलको नाम:टाँडी
  • पीडित विवरण
  • पीडितको नाम:रुपक अधिकारी
  • जन्म मिति:
  • साल:2041
  • महिना:04
  • गते:06
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:मार्पाक
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:मार्पाक
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवदी, कार्यकर्ता
  • बाबुको नामरमेश अधिकारी
  • आमाको नाम:विष्णुकुमारी अधिकारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-00-00
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चितवन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मर्माक गाविस निवासी २३ वर्षीय रुपक अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटेका प्रहरीले माओवादीमा संलग्न भएको अरोपमा चितवन जिल्ला भरतपुर नपामा कुटपीट गरी गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री