2005-00-00 - incident - Banke district २०६१-००-०० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14696 अभिलेखालय सि. नं.: NCA-14696

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३७३
  • पीडितको नाम र थर:चमुानसिहं के.सी.
  • ठेगाना:बाँके जिल्ला नेपालगन्ज नगरपालिका वडा नं.- १६, भुक्तिपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. ६६९ बाँके जिल्ला नेपालगन्ज नगरपालिका वडा नं.- १६, भुक्तिपुर बस्ने चुमानसिहं के. सी.लाई प्रहरीद्वारा कुटपिट गरिएको घटनासम्बन्धमा आयोगको अनुसन्धान टोलीद्वारा संकलित तथ्य र प्रमाणहरूलाई हेर्दा निज जनआन्दोलन २०६२/६३ को घाइते भएको बुझियो
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:निजले हालसम्म राहत तथा क्षतिपूर्ति नपाएको भए नेपाल सरकारको नीतिअनुसार राहत वा क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिस गर्ने भन्ने मिति २०६६/१०/४ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:च.नं. १२९० संरक्षण ६६९ मिति २०६६/११/२५ मा प्र. म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च.नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन:स्थापना इकाईलाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री