2004-12-31 - incident - Parbat district २०६१-०९-१६ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-14695 अभिलेखालय सि. नं.: NCA-14695

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.458
  • अ. नं.7
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:होश्राङ्दी
  • वार्ड नं.:5
  • टोलको नाम:सुवेदीखर्क
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर क्षेत्री
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:22
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:लुंखुदेउराली
  • वार्ड नं.:7
  • टोल:वाझाबारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरविलाल अधिकारी
  • आमाको नाम:कुशकुमारी क्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दिपाकुमारी क्षेत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कास्की
  • मिति 2061-09-16
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टाको नलिहा्ड भाँचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • उपचार मिति 2061-09-17
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • जाडोमा बढी समस्या।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-16
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:होश्राङ्दी
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्वत जिल्ला लुखुदेउराली गाविस-७ का गणेशबहादुर क्षेत्रीलाई सुराकी गरेको आरोपमा ०६१ पुस १४ गते नेकपा माओवादीका कार्यकर्ताले घरबाट अपहरण गरी होश्राङदी गाविस -५ सुवेदीखर्कमा लगी ०६१ पुस १६ गते उनका दुवै खुट्टा भाँचीदिएका थिए। उनले औषधी उपचार खर्च, क्षर्तिपूर्ति र राहत हालसम्म प्राप्त गरेका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री