2004-12-31 - incident - Dang district २०६१-०९-१६ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-14689 अभिलेखालय सि. नं.: NCA-14689
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8759
- अ. नं.381
- घटना भएको जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:छोटु बिक
- जन्म मिति:
- साल:2035
- महिना:09
- गते:07
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:ओत
- वार्ड नं.:5
- टोल:दुधखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जनमुक्ति सेना एरिया सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामडोली वि क
- आमाको नाम:नोखी वि क
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुशीला वि क
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:तुलसीपुर नपा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओत गाविस ५ दुधलाबाट जवाङका २६ वर्षीय छोटु विक २०६१ पुस १६ गते पाटीको काममा खटेर दाङ जिल्लामा तुलसीपुर गएको समयमा माओवादीको आरोपमा नेपाली सेनाले तुल्सिपुर नपामा गोली हानी हत्या गरे।