2004-12-29 - incident - Banke district २०६१-०९-१४ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14668 अभिलेखालय सि. नं.: NCA-14668

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.216
  • अ. नं.64
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • टोलको नाम:छपरतल्ली
  • पीडित विवरण
  • पीडितको नाम:पर्शुराम थारु
  • जन्म मिति:
  • साल:2044
  • महिना:01
  • गते:25
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:8
  • टोल:पदनाहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:8
  • टोल:पदनाहा
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामकालुराम थारु
  • आमाको नाम:दुरपति थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-14
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके बैजापुर गाविस ८
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस- ८ पदनाहा निवासी १७ वर्षीय माओवादी सेनाका सेक्सन भिसी पर्शुराम थारु फत्तेपुर गाविस- ७ छपरतल्लीमा रहेको बेला २०६१ पुस १४ गते दिउँसो १२ बजे माओवादीको आरोपमा संयुक्त सुरक्षा वेस क्याम्प सोनवर्षाका सेनाले पत्राउ गरी सोही दिन गोली हानी हत्या गरे। सो दिन सेनाले दैलेख घर भएका एक जना नाम थाहा नभएका माओवादी सेनाको समेत हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री