2004-12-28 - incident - Banke district २०६१-०९-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-14665 अभिलेखालय सि. नं.: NCA-14665

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.266
  • अ. नं.98
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोलको नाम:भृकुटीनगर
  • पीडित विवरण
  • पीडितको नाम:अरुणसिंह बुढाथोकी
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:25
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोल:भृकुटीनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोल:भृकुटीनगर
  • लिङ्ग:पुरुष
  • थर:वुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:इन्चार्ज
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:शिवसेना नगरप्रमुख इन्चार्ज
  • बाबुको नामरामसिंह बुढाथोकी
  • आमाको नाम:मिठठुदेवी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सविता श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाँके
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-13
  • समय:00:06:45 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2061-09-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-१३ निवासी शिवसेना नेपाल नेपालगंज नगर प्रमुख ३६ वर्षीय अरुणसिंह वुढा क्षेत्रीलाई २०६१ पुस १३ गते साँझ ६.४५ बजे घरको वरण्डामा वसेको अवस्थामा मोटरसाइकमा तीन जनाको संख्यामा आएका माओवादीले गोली हानी हत्या गरे। एक जनाले हेलमेट र दुई जना जाडोमा लगाउने टोपी लगाई आएको र हत्या गरी परसपुर तर्फ गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री