2004-12-26 - incident - Parbat district २०६१-०९-११ - घटना - पर्वत जिल्ला
Archive ref no: NCA-14660 अभिलेखालय सि. नं.: NCA-14660
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2957
- अ. नं.1
- घटना भएको जिल्ला:पर्वत
- गाविस:भुक्ताङले
- वार्ड नं.:6
- टोलको नाम:छिब्राङ
- पीडित विवरण
- पीडितको नाम:पृथ्वी गौतम विक (सुरज)
- जन्म मिति:
- साल:2042
- महिना:07
- गते:10
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:3
- टोल:नखुलेको
- अस्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:3
- टोल:नखुलेको
- लिङ्ग:पुरुष
- थर:िक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी विद्यार्थी नेता
- बाबुको नाममनबहादुर विक
- आमाको नाम:रेवती विक
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-11
- समय:05:15:00 AM
- घटनास्थल
- जिल्ला:पर्वत
- गाविस:भुक्ताङले
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, पर्वत
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- मुकदेउराली- ६ खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुतलीबजार नपा-३ निवासी नेकपा माओवादीका कार्यकर्ता पृथ्वी गौतम विक (सुरज)लाई ०६१ पुस ११ गते भूकताङले गाविस-६ छिव्राङको एक घरमा सुतिरहेको अवस्थामा दुर्गादल गुल्म सहितको संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी हातबाँधी गोली हानी हत्या गरेको थियो। इन्सेकले शवलाई उत्खन गरी परिवारलाई बुझाएको थियो।