2004-12-22 - incident - Rupandehi district २०६१-०९-०७ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-14635 अभिलेखालय सि. नं.: NCA-14635
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3410
- अ. नं.85
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:बसन्तपुर
- वार्ड नं.:2
- टोलको नाम:हुलाकी रोड
- पीडित विवरण
- पीडितको नाम:मदनमोहन भुज
- जन्म मिति:
- साल:2039
- महिना:03
- गते:15
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:बसन्तपुर
- वार्ड नं.:2
- टोल:बसन्तपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भुज
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रजिअ निवास गार्ड रुपन्देही
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामसुचित भुज
- आमाको नाम:लक्ष्मीदेवी भुज
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-07
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:बसन्तपुर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भिम अस्पताल भैरहवा
- मिति:2061-09-08
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- डण्डाखोला रुपन्देही
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बसन्तपुर गाविस-२ निवासी २२ वर्षीय प्रहरी जवान मदनमोहन भुजलाई २०६१ पुस ७ गते माओवादी कार्यकर्ताले घर विदामा रहेको अवस्थामा आक्रमण गरी गोली प्रहार गरी हत्या गरेका थिए। उनी घुमुवा प्रहरी हवल्हदार थिए।