2004-12-22 - incident - Bardiya district २०६१-०९-०७ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-14624 अभिलेखालय सि. नं.: NCA-14624
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7103
- अ. नं.12
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:कर्णाली, चिसापानी
- पीडित विवरण
- पीडितको नाम:विष्णुकाजी मानन्धर
- जन्म मिति:
- साल:2038
- महिना:00
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:मच्छेगाउँ
- वार्ड नं.:4
- टोल:साखल
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:मच्छेगाउँ
- वार्ड नं.:4
- टोल:साखल
- लिङ्ग:पुरुष
- थर:मानन्धर
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशाही नेपाली सेना
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामबद्रिनारायण मानन्धर
- आमाको नाम:मीना मानन्धर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सैनिक अभिलेखालय, भद्रकाली
- कति रकम बराबर (रु.)1100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काडमाण्डौं मच्छेगाउँ गाविस-४ निवासी शाही नेपाली सेनामा कार्यरत २४ वर्षीय विष्णुकाजी मानन्धरको २०६१ पुस ७ गते कर्णाली नदीको चिसापानीमा माओवादीसँगको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो। घटना भएको तीन दिनपछि उनको सव फेला परेको थियो।