2004-12-21 - incident - Morang district २०६१-०९-०६ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-14618 अभिलेखालय सि. नं.: NCA-14618
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7389
- अ. नं.40
- घटना भएको जिल्ला:मोरङ
- गाविस:बैजनाथपुर
- वार्ड नं.:7
- टोलको नाम:झिनाघाट
- पीडित विवरण
- पीडितको नाम:श्रवण कुमार चौधरी
- जन्म मिति:
- साल:2023
- महिना:05
- गते:03
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:बैजनाथपुर
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नाम
- पद:माओवादी सेक्सन सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तत्कालीन माओवादी सेक्सन सदस्य
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:बैजनाथपुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बैजनाथपुर गाविस-७ निवासी माओवादी सेक्सन सदस्य ३८ वर्षीय श्रवण कुमार चौधरीलाई भाग्न खोजेको आरोपमा २०६१ पुस ०६ गते बैजनाथपुर गाविस र बिराटनगर सिमा घिनाघाटमा संयुक्त सुरक्षफौजले सवारी चेक जाँच गर्ने क्रममा मारूती भेनबाट गोली हानी हत्या गरे। लास माओवादीले लगेका थिए।