2004-12-20 - incident - Kavre district २०६१-०९-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-14615 अभिलेखालय सि. नं.: NCA-14615

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11387
  • अ. नं.11
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • टोलको नाम:खोपासी मयलबोट
  • पीडित विवरण
  • पीडितको नाम:संजय कोइराला
  • जन्म मिति:
  • साल:2053
  • महिना:07
  • गते:10
  • उमेर:8
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • टोल:खोपासी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • टोल:खोपासी मयलबोट
  • लिङ्ग:पुरुष
  • थर:कोइराला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामज्ञानज्योती अंग्रेजी बोडिङ स्कुल, कक्षा २
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामकृष्णप्रसाद कोइराला
  • आमाको नाम:लक्ष्मी कोइराला
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नियमित स्वास्थ्य जाँच।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-05
  • समय:00:08:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पनौती नपा १२ खोपासीका संजय कोइराला २०६१ पुस ५ गते खोपासीमा भएको विस्फोटमा परि गम्भीर घाइते भए। घटनामा उनीसँगै खेलीरहेका सुरज लामाको मृत्यु भयो। अनिश्चितकालिन बन्द सफल पार्न अघिल्लोदिनदेखि माओवादीले बाटोभरी बम विच्छ्याएका थिए। सुरक्षाकर्मीले ती बमहरू निस्क्रिय पार्दापार्दै केही बम निस्क्रिय पार्न भुलेका थिए। बममाथी गाडेको निगालो खेल्नका लागि झिक्दा बम विस्फोट भएको थियो। स्थानियबासीले घाइतेहरुलाइ उद्दार गरी १ महिना ५ दिन शिक्षण अस्पताल काठमाडौंमा उपचार गरिएको थियो। संजयको मुख क्षत्विक्षत भएको छ। बेला बेलामा आँखा नदेख्ने समस्या देखिन्छ। पीडितकाअनुसार उनलाई हालसम्म कसैले सहयोग गरेका छैनन्। आँखा नदेख्ने, पढेको कुरा नसम्झने, लाइनमा बस्दा रिँगटा लागि ढल्नेजस्ता समस्या उनमा देखिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री