2004-12-20 - incident - Kavre district २०६१-०९-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-14614 अभिलेखालय सि. नं.: NCA-14614

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10683
  • अ. नं.212
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • टोलको नाम:खोपासी, मयलवोट
  • पीडित विवरण
  • पीडितको नाम:सुरज लामा
  • जन्म मिति:
  • साल:2052
  • महिना:00
  • गते:00
  • उमेर:9
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:महादेवस्थान
  • वार्ड नं.:3
  • टोल:खोपासी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • टोल:खोपासी मयलवोट
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामश्री वाल आदर्श प्रा वि
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामभिम वहादुर लामा
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-05
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महादेवस्थान गाविस ३ घर भई काभ्रे जिल्ला पनौती नपा १२ खोपासी मयलबोटमा डेरा गरी वस्ने ९ बर्षिय सुरज लामाको ०६१ पुस ५ गते दिउँसो ४ बजे माओवादीले थापेको विद्युतीय धरापमा परि मृत्यु भयो। विस्फोटबाट उनको शरिर टुक्रा टुक्रा भएको थियो। उनी पनौती स्थित वाल आदर्श प्रा वि को ३ कक्षामा अध्यनरत थिए। पिडीत वावु संगै पनौतीमा ज्यालामजदुरी गरी पढ्दै थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री