2004-12-20 - incident - Kavre district २०६१-०९-०५ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-14616 अभिलेखालय सि. नं.: NCA-14616

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11271
  • अ. नं.8
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • टोलको नाम:खोपासी मयलबोट
  • पीडित विवरण
  • पीडितको नाम:सुनिल थिङ तमाङ
  • जन्म मिति:
  • साल:2053
  • महिना:10
  • गते:11
  • उमेर:8
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • टोल:खोपासी मयलबोट
  • लिङ्ग:पुरुष
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामआर्दश सहुल यूवक मावि, बुगमति ललितपुर
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामप्रेमबहादुर तमाङ
  • आमाको नाम:माइलीमाया तमाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुबै आँखा गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • शिक्षण अस्पताल काडमाण्डौं
  • उपचार मिति 2061-10-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • दुवै आँखा नदेख्ने, शरिरभरि खत भएकोले उपचार गरिरहनु पर्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-05
  • समय:00:08:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पनौती नपा
  • वार्ड नं.:12
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मकवानपुर जिल्ला श्रीपुरछतिवन गाविस घर भइ खोपासीमा बाबुआमासँगै डेरागरी बस्ने सुनिल थिङ २०६१ पुस ५ गते खोपासीमा भएको विस्फोटमा परि गम्भीर घाइते भए। घटनामा उनीसँगै खेलीरहेका सुरज लामाको मृत्यु भयो। अनिश्चितकालिन बन्द सफल पार्न अघिल्लो दिनदेखि माओवादीले बाटोभरी बम विच्छ्याएका थिए। सुरक्षाकर्मीले ती बमहरू निस्क्रिय पार्दापार्दै केही बम निस्क्रिय पार्न भुलेका थिए। बममाथि गाडेको निगालो खेल्नका लागि झिक्दा बम विस्फोट भएको थियो। सुनिल थिङको दुबै आँखा गुमेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री