2004-12-19 - incident - Rolpa district २०६१-०९-०४ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-14607 अभिलेखालय सि. नं.: NCA-14607
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.3153
- अ. नं.215
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:गैरीगाउँ
- वार्ड नं.:5
- टोलको नाम:सहिदमार्ग
- पीडित विवरण
- पीडितको नाम:जानकी सुनार
- जन्म मिति:
- साल:2045
- महिना:06
- गते:28
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:मूलखोला
- वार्ड नं.:4
- टोल:च्युरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामहस्त बहादुर सुनार
- आमाको नाम:मुनी सुनार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:गैरीगाउँ
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुलखोला गाविस-४ च्युरा घर भइ नेकपा माओवादी जनमुक्ति सेनाको एफजिएल पदमा कार्यरत १६ वर्षीय जानकी सुनारको २०६१ पुस ४ गते रोल्पा जिल्लाको गौरीगाउँ गाविस ५ सहिदमार्ग सुरक्षार्थ सेन्ट्रि बसेको अवस्थामा आफैले विच्छाएको विद्युतीय धराप विष्फोट हुन गई मृत्यु भयो। मृत्यु भएको १ महिनापछि मात्र घरपरिवारलाई जानकारी दिएको।