2004-12-19 - incident - Gorkha district २०६१-०९-०४ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-14604 अभिलेखालय सि. नं.: NCA-14604

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:९५
  • पीडितको नाम र थर:साधुराम दवेकोटा
  • ठेगाना:फुजेल गाविस वडा नं.- ४, गोरखा
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:फुजेल गाविस वडा नं.- ४ गारेखा स्थायी घर भएका ने.क.पा. (माओवादी) विशेष सङ्गठन समिति काठमाडौकँा संयाजेक साधुराम देवकोटा (पश्रान्त) पक्राउपरकेो ४६ दनिपछि शाही नेपाली सेनाको नं. १ बाहनिी बालाजु हिरासतमा मिति २०६१ पुस ४ गते आइतबार अपराह्न ३:४० बजे कोठामा आफ्नै जुत्ताको तुनाले घाटँीमा पासो लगाई आत्महत्या गरेको भनी मिति २०६१ पुस ५ गते विभनि्न पत्रपत्रिकामा प्रकाशित समाचारको आधारमा आयोगबाट कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सेना
  • आयोगको निर्णय:सुरक्षा निकायले आफ्नो हिरासतमा रहेको व्यक्तिलाई सुरक्षागर्न नसकेको तथा सुरक्षाकर्मीको असावधानी तथा लापरवाहीले उक्त घटना भएको देखिँदा मृतकका आश्रित परिवारलाई भरणपोषणको लागि रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन तथा ४८ घण्टाभति्र आयोगमा जानकारी उपलब्ध गराई आयोगको निष्पक्ष अनुसन्धानमा सहयोग पुर्‍याउन मातहतका निकायमा परिपत्र जारी गरी त्यसको जानकारी आयोगमा उपलब्ध गराउन श्री ५ कोसरकारमासिफारिस गरी पठाउने २०६२/११/१६ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:आयोगको च. नं. २४१८ मिति २०६२/१२/१० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:आफ्नो कायर्प्रति गम्भीर नभएको हुँदा चेतावनी दिइएको भन्ने शाही नेपाली सेनाबाट जवाफ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री