2004-12-19 - incident - Dolakha district २०६१-०९-०४ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-14602 अभिलेखालय सि. नं.: NCA-14602

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10216
  • अ. नं.180
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:खरिढुंगा
  • पीडित विवरण
  • पीडितको नाम:सिंहबहादुर मोक्तान (सुरेन्द्र)
  • जन्म मिति:
  • साल:2039
  • महिना:10
  • गते:25
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:9
  • टोल:ओख्रिनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:दोरम्बा
  • वार्ड नं.:9
  • टोल:ओख्रिनी
  • लिङ्ग:पुरुष
  • थर:मोक्तान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेक्सन कमाण्डर, दोलखा
  • बाबुको नामकमसिंह तामाङ
  • आमाको नाम:कान्छी तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-04
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोरम्बा गाविस-९ का सिंहबहादुर मोक्तानको ०६१ पुस ४ गते खरिढुंगा व्यारेकमा माओवादी र सेनाबीच भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भयो। उनी माओवादी पार्टीको दोलखा जिल्लाका सेक्सन कमाण्डर थिए। भिडन्तको क्रममा छुटेको सामान लिन जाँदा उनको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री