2004-12-19 - incident - Dolakha district २०६१-०९-०४ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-14596 अभिलेखालय सि. नं.: NCA-14596

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5311
  • अ. नं.85
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:लाकुरीडाँडा
  • वार्ड नं.:7
  • टोलको नाम:धान्द्रे
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर तमाङ
  • जन्म मिति:
  • साल:2031
  • महिना:06
  • गते:27
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:गैरीमुदी
  • वार्ड नं.:2
  • टोल:वोहरागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:गैरीमुदी
  • वार्ड नं.:2
  • टोल:वोहरागाउँ
  • लिङ्ग:पुरुष
  • थर:तमाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नामएनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवदी, कार्यकर्ता
  • बाबुको नामदिलबहादुर तमाङ
  • आमाको नाम:कान्छी तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काडोल्मा तमाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-04
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:लाकुरीडाँडा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गैरीमुदी गाविसका मानबहादुर तामाङको २०६१ पुस ४ गते लाँकुरीडाँडा गाविसको धोन्द्रे भन्ने ठाउँमा सुरक्षाकर्मीसँग भएको भिडन्तमा परी मृत्यु भएको थियो। पीडित काठमाण्डौंमा थाङ्का लेखेर वसेको अवस्थामा नेपाली सेनाले माओवादीको आरोपमा पक्राउगरि दोलखा ल्याएको र जेल चलान गरेको अवस्थामा आफ्नो वुवाले निकालेको तारिख भएको अवस्थामा फेरी सेनाले पक्रेको घरमा वस्न नसक्ने अवस्था भएपछि नेकपा माओवादीमा गएको र मृत्यु भएको परिवारले जानकारी दिए।।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री