2004-12-19 - incident - Dolakha district २०६१-०९-०४ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-14594 अभिलेखालय सि. नं.: NCA-14594

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8603
  • अ. नं.75
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:खरिढुंगा
  • पीडित विवरण
  • पीडितको नाम:रामकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2040
  • महिना:10
  • गते:10
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानटार
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सल्यानटार
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशेर गण
  • पद:प्यूठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहकमान श्रेष्ठ
  • आमाको नाम:ठूलीकान्छी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)1163000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-04
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:2007-01-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सल्यानटार-८, आरुघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धादिङ जिल्ला सल्यानटार गाविस-७ निवासी नेपाली सेनामा कार्यरत २१ वर्षीय रामकुमार श्रेष्ठको ०६१ पौष ४ गते विहान ७ वजे तिर गस्ती जाने क्रममा माओवादीसँग भएको दोहोरो भिडन्तमा चरिकोटको खरिढुंगा र मुढे भन्ने बिचको ठाउँमा गोलीलागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री