2004-12-19 - incident - Dolakha district २०६१-०९-०४ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-14603 अभिलेखालय सि. नं.: NCA-14603
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.9098
- अ. नं.53
- घटना भएको जिल्ला:दोलखा
- गाविस:लाकुरीडाँडा
- वार्ड नं.:8
- टोलको नाम:खरिढुंगा
- पीडित विवरण
- पीडितको नाम:शंकर बोहरा
- जन्म मिति:
- साल:2040
- महिना:12
- गते:05
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:तील्पुङ
- वार्ड नं.:8
- टोल:बोहोरा
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:तील्पुङ
- वार्ड नं.:8
- टोल:बोहोरा
- लिङ्ग:पुरुष
- थर:बोहोरा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगणेशबहादुर बोहोरा
- आमाको नाम:ज्ञानकुमारी बोहोरा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-04
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:लाकुरीडाँडा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिल्पुङ गाविस-८ का शंकर बोहोराको ०६१ पुस ४ गते माओवादीले थापेको विद्युतीय धरापमा परी दोलखा जिल्लाको खरिढुंगामा मृत्यु भयो। विद्यार्थीको भेषमा सैनिक व्यारेक आएका माओवादीले बाटोमा अवरोध छ हटाउन जानुपर्यो भनी खबर गरेपछि बोहोरा सहितको सेनाको टोली त्यसतर्फ गएको थियो। सेनाको टोली अवरोध हटाउन जाँदै गर्दा माओवादीले धरापमा पारेका थिए।