2004-12-18 - incident - Morang district २०६१-०९-०३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-14587 अभिलेखालय सि. नं.: NCA-14587

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7368
  • अ. नं.38
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:7
  • टोलको नाम:सिरीसे डाँडा
  • पीडित विवरण
  • पीडितको नाम:रोशन दाहाल (हिमाल)
  • जन्म मिति:
  • साल:2038
  • महिना:11
  • गते:18
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:माओवादी सेक्सन कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:तत्कालीन माओवादी सेक्सन भाइस कमान्डर
  • बाबुको नामकृष्ण कुमार दाहाल
  • आमाको नाम:गीतादेवी दाहाल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:शनिश्चरे
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माओवादीले खाल्लडो खनी गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तेतरीया गाविस-८ निवासी माओवादीका भाएस सेक्सन कमान्डर २३ वर्षीय रोशन दाहाललाई २०६१ पुस ३ गते सुरक्षाफौजले शनिश्चरे गाविस-७ किर्तीपुर बजारबाट नियन्त्रणमा लिएर हातखुट्टा बाँधेर कुटपिट गरी आधा घण्टापछि सोही गाविसको सिरीसे डाँडामा गोली हानी हत्या गरे। लासलाई त्यही छोडे। लास माओवादी कार्यकर्ताले खाल्डो खनी गाडेका थिए। उनी संगै विराटनगर उपमनपा-२ का दीवाकर पोखरेल पनी मारिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री