2004-12-18 - incident - Kavre district २०६१-०९-०३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-14578 अभिलेखालय सि. नं.: NCA-14578

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9761
  • अ. नं.220
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:2
  • टोलको नाम:गुफा
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानबहादुर पहरी
  • जन्म मिति:
  • साल:2015
  • महिना:02
  • गते:15
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:2
  • टोल:गुफाडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:2
  • टोल:गुफाडाडा
  • लिङ्ग:पुरुष
  • थर:पहरी
  • जात:आदिवासी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा एमाले
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले कार्यकर्ता
  • बाबुको नामसेते पहरी
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ठूलीकान्छी पहरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-09-03
  • समय:00:07:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:चौवास
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौवास गाविस-२ गुफाका एमालेबाट निर्वाचित वडासदस्य ज्ञानवहादुर पहरीलाई २०६१ पुस ३ गते शनिबार साँझ ७ बजे माओवादीहरूले घरनजिकै टाउकोमा दुई गोली हानी हत्या गरे। ५०-६० जनाको समूहमा आएका माओवादीहरूले पहरीलाइ विनाकारण घरबाट लगि मारेका थिए। भोलीपल्ट माओवादीहरू आइ मृतकको लास दाहसंस्कार गर्न लगाएर पिडित परिवारलाई क्रियाखर्च बापत चारहजार दिएर गएका थिए। मृतकका चार छोरा, छोरी र श्रीमति रहेका छन्। मृतक नेकपा (एमाले)बाट आफ्नो वडामा निर्विरोध निर्वाचित भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री