2004-12-16 - incident - Arghakhanchi district २०६१-०९-०१ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-14552 अभिलेखालय सि. नं.: NCA-14552
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9323
- अ. नं.118
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:0
- टोलको नाम:पाखुरी डाँडा
- पीडित विवरण
- पीडितको नाम:नानीवावु माझी
- जन्म मिति:
- साल:2038
- महिना:11
- गते:15
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:भलुवाजोर
- वार्ड नं.:8
- टोल:नवुघाट
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:मन्थली
- वार्ड नं.:4
- टोल:हाटचौर
- लिङ्ग:पुरुष
- थर:माझी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचमनबहादुर माझी
- आमाको नाम:सोमी माझी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुकमायाँ माझी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)880000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-09-01
- समय:07:00:00 AM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भलुवाजोर गाविस-८ का नानीवावु माझीको ०६१ पुस १ गते अर्घाखाँची जिल्लाको सिद्धधारा गाविसमा गस्ती जाँदै गर्दा माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागी मृत्यु भएको थियो। माओवादीले राखेको अवरोध हटाउने क्रममा माओवादीसँग भिडन्त भएको थियो। मृतकको शव ५ दिनपछि मन्थली ल्याई दिएको भन्ने परिवारले बताए। सो घटनामा माझीलगायत १९ जना सेनाहरुको मृत्यु भएको थिगो।