2004-12-15 - incident - Arghakhanchi district २०६१-०८-३० - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-14536 अभिलेखालय सि. नं.: NCA-14536

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3103
  • अ. नं.23
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:0
  • टोलको नाम:पाखुरी मथुराडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:नारायण सुवेदी
  • जन्म मिति:
  • साल:2041
  • महिना:10
  • गते:10
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:सेतीदोभान
  • वार्ड नं.:2
  • टोल:कुन्तिका
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशिवदल गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडण्डपाणी सुवेदी
  • आमाको नाम:धनमाया सुवेदी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेतिदोभान गाविस-२ कुन्तिका निवासी नेपाली सेनाको शिवदल गण अर्घाखाँचीमा कार्यरत सिपाही २० वर्षीय नारायण सुवेदीको ०६१ मंसिर ३० गते अर्घाखाँची जिल्लाको सिद्धधारा गाविस स्थित पाखुरीडाँडामा माओवादीसँग भएको भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री