2004-12-15 - incident - Arghakhanchi district २०६१-०८-३० - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-14531 अभिलेखालय सि. नं.: NCA-14531
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.995
- अ. नं.160
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:1
- टोलको नाम:सिस्नेखोला
- पीडित विवरण
- पीडितको नाम:गोविन्द केसी
- जन्म मिति:
- साल:2042
- महिना:02
- गते:03
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:मिर्लुङ
- वार्ड नं.:2
- टोल:अर्चले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामशिवदल गण
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामज्ञानबहादुर केसी
- आमाको नाम:कमलादेवी केसी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)900000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-30
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पताल काठमाडौ
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- काठमाण्डौ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिर्लुङ् गाविस २ निवासी सैनिक जवान गोविन्द केसीको २०६१ मंसिर ३० गते अर्घाखाँची जिल्लाको सिद्धारा गाविस १ को मथुराडाँडा इलाकामा एमाओवादी कार्यकर्ताहरुसँग भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।