2004-12-15 - incident - Arghakhanchi district २०६१-०८-३० - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-14526 अभिलेखालय सि. नं.: NCA-14526

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.3022
  • अ. नं.17
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:तुलसीराम कँडेल
  • जन्म मिति:
  • साल:2038
  • महिना:07
  • गते:02
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:पैयुँ थन्थाप
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कँडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बल तालिम वेश क्याम्प कपिलवस्तु
  • पद:सशस्त्र प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मीप्रसाद कँडेल
  • आमाको नाम:बसन्धीरी कँडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सिद्धारा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइपैयु थन्थाप गाविस-८ मैदानडाडा निवासी सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखरा दरबन्दी भइ सशस्त्र प्रहरी बल तालिम बेश चन्द्रौटा कपिलवस्तुमा कार्यरत २३ वर्षीय तुल्सीराम कँडेलको ०६१ मंसिर ३० गते अर्घाखाँची जिल्लाको सिद्धधारा गाविसको सिस्नेखोला इलाका तर्फ गस्तीमा जादैगर्दा माओवादीबाट संयुक्त सुरक्षाफौज माथि आक्रमण भएको र कँडेल हराएका थिए। चन्द्रौटामा सशस्त्र प्रहरी उपरिक्षक दिलिपबहादुर बस्नेतले ०६२ साउन २१ गते बाबु लक्ष्मीप्रसाद कँडेललाई पत्र लेखी फेला नपरेको जनाएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री