2004-12-14 - incident - Lamjung district २०६१-०८-२९ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-14515 अभिलेखालय सि. नं.: NCA-14515

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9200
  • अ. नं.1
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:वाहुनडाँडा
  • वार्ड नं.:3
  • टोलको नाम:भीरपुस्तुन
  • पीडित विवरण
  • पीडितको नाम:सुनीता रेग्मी (योजना)
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:घ्याल्चोक
  • वार्ड नं.:5
  • टोल:घ्याल्चोकटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामद्रोणप्रसाद रेग्मी
  • आमाको नाम:योगकुमारी रेग्मी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ध्रुवराज अधिकारी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे खुट्टाको घुडाँ भन्दा मुनिको भाग नभएको
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • कृतिम खुट्टा प्रयोग गरि रहनु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:वाहुनडाँडा
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घ्याल्चोक गाविस-५ निवासी नेकपा माओवादी कार्यकर्ता २१ बर्षीया सुनिता रेग्मी (योजना)को ०६१ मंसिर २९ गते लम्जुङ जिल्लाको बाहुनडाडाँस्थित रिपिटर टावरमा रहेको सेनाको क्याम्पमाथि आक्रमणका क्रममा सेनाले विछ्याएको माइन विष्फोटमा परी देब्रे खुट्टाको घुडाभन्दा मुनिको भाग गुमेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री