2004-12-14 - incident - Lamjung district २०६१-०८-२९ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-14514 अभिलेखालय सि. नं.: NCA-14514

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3300
  • अ. नं.269
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:वाहुनडाँडा
  • वार्ड नं.:3
  • टोलको नाम:बाहुन डाँडा
  • पीडित विवरण
  • पीडितको नाम:चित्रबहादुर रोका
  • जन्म मिति:
  • साल:2030
  • महिना:12
  • गते:12
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:चाँदे करञ्जी
  • वार्ड नं.:3
  • टोल:खारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रोका
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सेक्सन कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामकामी रोका
  • आमाको नाम:तिली रोका
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गुमी रोका
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया खुट्टा पुर्ण रुपमा अपांग र दाया हात आंसिक रुपमा अपांग
  • उपचार गराएको अस्पतालको नाम
  • ग्रीन पि एच एन्ड आर सि
  • उपचार मिति 2061-10-13
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-29
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:वाहुनडाँडा
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चाँदे गाविस-३ खारा निवासी नेकपा माओवादी जनमुक्ति सेनाको सेक्सन कमाण्डर पदमा कार्यरत ३६ वर्षीय चित्रबहादुर रोकाको ०६१ मंसिर २९ गते राति लम्जुङ जिल्लाको बाहुनडाँडा गाविस ३ को भिरपुस्ताङमा नेपाली सेनासंग लड्ने क्रममा गोली लागी दाँया खुट्टा पूर्ण रुपमा अपाङ्ग भएको र दाँया हात आंशिक रुपमा अपाङ्ग भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री