2004-12-14 - incident - Dailekh district २०६१-०८-२९ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-14512 अभिलेखालय सि. नं.: NCA-14512
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11644
- अ. नं.13
- घटना भएको जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:5
- टोलको नाम:नौमुले
- पीडित विवरण
- पीडितको नाम:डिलबहादुर बुढा
- जन्म मिति:
- साल:2040
- महिना:09
- गते:15
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:डाँडागाउँ
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामछैटौ डीभिजन कार्यालय दशरथपुर
- पद:जनमुक्ती सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादि जनमुक्ती सेना
- बाबुको नामप्रसाद बुढा
- आमाको नाम:सर्केनी बुढा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:एकल
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाँया हात गुमेको र बाया हात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- लखनउ
- उपचार मिति 2061-08-29
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-29
- समय:00:00:02 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:5
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाँडागाउ गाबिस २ बस्ने २१ वर्षीय डिलबहादुर बुढा २०६१ मंसिर २९ गते दैलेखको नौमुलेमा भएको माओवादी र सुरक्षाफौज बिच भएको दोहोरव भिडन्तमा गोलिलागी उनको बाँया हात गम्नुका साथै दाँया हात पनी नचल्ने भएको छ।