2004-12-12 - incident - Udaypur district २०६१-०८-२७ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-14507 अभिलेखालय सि. नं.: NCA-14507

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.
  • अ. नं.15
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:सिद्धिपुर
  • वार्ड नं.:3
  • टोलको नाम:अप्राहा
  • पीडित विवरण
  • पीडितको नाम:देवबहादुर कार्की
  • जन्म मिति:
  • साल:2037
  • महिना:03
  • गते:25
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:ठोक्सिला
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:वेल्टार
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
  • बाबुको नामनरबहादुर कार्की
  • आमाको नाम:पबित्रा कार्की
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)95000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-08-27
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:सिद्धिपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै राज्यपक्षबाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुर ठोक्सिला गाविस-६ का देवबहादुर कार्की ०६१ मंसिर २७ गते उदयपुर जिल्ला गाविस सिद्धीपुरको अप्राहा भन्ने ठाँउमा नेकपा माओवादीको कार्यकर्ता भएका कारणले नेपाली सेनाका टोली कमाणडरको आदेशमा हिडिरहेको बेला मुठभेडमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री