2004-12-12 - incident - Kailali district २०६१-०८-२७ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-14501 अभिलेखालय सि. नं.: NCA-14501

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६६
  • पीडितको नाम र थर:चक्रराज जोशी
  • ठेगाना:धनगढी न.पा. वडा नं.- ८, कैलाली
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:डोटी जलि्ला मान्ना कापडी गाविस वडा नं.- १ बरालगाउँ घर भई कैलाली जलि्ला धनगढी नपावडा नं.- ८अनामनगरमा आफ्नै भाइ मीनकुमार जोशीको घरमा बस्दै आएका वर्ष ३७ का चक्रराज जोशीलाई मिति २०६१/८/२७ गते बिहान करिव ८:३० बजे सादा पोसाकका सुरक्षाकर्मीहरूले पक्राउ गरी ४/५ सय मिटर टाढा दवे रियाको जङ्गलमा लगी हत्या गरेकालेपीडितलाई आवश्यक क्षतिपूर्ति र दोषीलाई कानुन बमोजिम कारबाही गरी पाऊँ भनी इन्सेक क्षे.का. धनगढीका संयोजक खडकराज जोशीले मिति २०६१/०८/२९ गते टेलिफोनमार्फत् आयोगमा दिएको उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:त्यस्तो कसुर को कसबाट भएको हो? पत्ता लगाई दोषीलाई कानुन बमोजिम कारबाही गर्न तथा मृतकको परिवारलाई रु. १,५०,०००/- क्षतिपूर्ति उपलब्ध गराउनसमेत श्री ५ को सरकारलाई सिफारिस गर्ने मिति २०६२/७/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:*पीडित परिवारलाई पनि दनि भनी पत्राचार गरिएको आयोगको च. नं. ४५ संरक्षण ४१३ मिति २०६२/५/२४ माप्रतिक्रियाको लागि आयोगको अनुसन्धानको निष्कर्ष पठाइएको, आयोगको च. नं. ४५ संरक्षण ११०२ मिति २०६२/१०/३ मा आयोगको निर्णय कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई पत्राचार गरी रक्षा मन्त्रालय, गृह मन्त्रालय, मानवअधिकार प्रवर्द्धन केन्द्र र रा.मा.अ.आ., क्षे.का., नेपालगन्जलाई बाधेार्थ दिइएको, आयोगको च. नं. ११११ मिति २०६२/१०/४ मा आयोगको निर्णयको जानकारी मृतक चक्रराज जोशीका भाइ मीनकुमार जोशीलाई पत्रमार्फत् दिइएको
  • कार्यान्वयनको स्थिति:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च. नं. १६७ मिति २०६२/१०/२३ मा आयोगको निर्णय कार्यान्वयनको लागि रक्षा मन्त्रालयलाई पठाइएको बाधेार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री