2004-12-11 - incident - Dhanusha district २०६१-०८-२६ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-14493 अभिलेखालय सि. नं.: NCA-14493
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11247
- अ. नं.104
- घटना भएको जिल्ला:धनुषा
- गाविस:पौडेश्वर
- वार्ड नं.:1
- टोलको नाम:सडकर्मा
- पीडित विवरण
- पीडितको नाम:महेन्द्र सहनी
- जन्म मिति:
- साल:2014
- महिना:03
- गते:25
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:पौडेश्वर
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:पौडेश्वर
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:सहनी
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामगोनर सहनी
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विन्दी देवी सहनी
- छोराको संख्या:4
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-08-26
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:पौडेश्वर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अंचल अस्पताल
- मिति:2061-08-26
- चिकित्सकको नाम:डा आरपी यादव
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पौडेश्वर गाविस-१ निवासी माओवादी कार्यकर्ता ४७ वर्षीय महेन्द्र सहनीलाई ०६१ मंसिर २६ गते सुरक्षाकर्मी र स्थानीय वासिन्दाले घरबाट नियन्त्रणमा लीई सोही गाविस-१ मा गोली र धारिलो हतियार प्रहार गरी हत्या गरे। घरमै वसिरहेको बेला घेरा हाली उनलाई नियन्त्रणमा लिई घर अगाडि हत्या गरियो।