2004-12-11 - incident - Dhading district २०६१-०८-२६ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-14492 अभिलेखालय सि. नं.: NCA-14492
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:खमिबहादुर थापा
- उजुरीको सङ्क्षिप्त व्यहोरा:ने.क.पा.(एमाले) धादिङ जिल्ला कमिटीका सदस्य तथा राष्ट्रिय जनसास्ँ कृतिक मञ्च, धादिङका इन्चार्ज खमिबहादुर थापालाई मिति २०६१/८/२६ गते सुराकीको आरोपमा माओवादीले अपहरण गरी हत्या गरेकाले छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक पहल गरी पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
- आयोगको निर्णय:पीडितका आश्रित परिवारलाई क्षतिपूर्ति दिइसकेको, दोषीको पहिचान गरी कानुन बमोजिम कारबाही गर्न नेपाल सरकारलाई लेखी पठाउने २०६३/२/२३ को निर्णय
- आयोगबाट गरिएको सिफारिस विवरण:आयोगको च. नं. २४८२ संरक्षण ९३ मिति २०६३/४/९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायार्लयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको